इरानी नागरिकले नेपालमा ‘अन अराइभल भिसा’ नपाउने

काठमाडौं–युरोप छिर्न नेपाललाई ट्रान्जिटका रूपमा दुरुपयोग गर्न थालेपछि नेपाल सरकारले इरानी नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ । गृह मन्त्रालयले इरानी नागरिकलाई अध्यागमनको कालोसूचीमा राख्ने प्रस्ताव अघि बढाएको हो । अध्यागमन अपराधमा इरानी नागरिकको संलग्नता बढेपछि उनीहरूलाई अन अराइभल भिसा नदिने प्रस्ताव अघि बढाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ … Continue reading इरानी नागरिकले नेपालमा ‘अन अराइभल भिसा’ नपाउने